काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयहरूलाई टाई अनिवार्य नगर्न निर्देशन दिएको छ।
गत बिहीबार महानगरले सामुदायिक विद्यालयहरूलाई परिपत्र गर्दै कुनै पनि विद्यार्थीलाई टाइ अनिवार्य नगर्न निर्देशन दिएको हो।
महानगरका शिक्षा विभागका प्रमुख सीताराम कोइरालाका अनुसार शिक्षा समितिले चैत २८ गते टाइ अनिवार्य नगर्ने निर्णय गरेको थियो।
सोही निर्णय अनुसार विद्यालयहरूलाई बिहीबार परिपत्र गरिएको हो।
24
Shares

प्रतिक्रिया