ad ad

बागमती


गर्मी बढेपछि हेटौँडाका विद्यालय दुई दिन बन्द

गर्मी बढेपछि हेटौँडाका विद्यालय दुई दिन बन्द

नेपालखबर
जेठ ३०, २०८१ बुधबार १९:२३, हेटाैँडा

अत्यधिक गर्मी बढेपछि हेटौँडाका सम्पूर्ण विद्यालय दुई दिनका लागि बन्द गरिएको छ।

बुधबार सूचना जारी गर्दै हेटौँडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाले बिहीबार र शुक्रबार दुई दिन विद्यालय बन्द गर्ने निर्णय भएको जानकारी गराएको हो।

केही दिनयता बढेको अत्यधिक गर्मीका कारण विद्यार्थी एक्कासी बेहोस हुने, ढल्नेजस्ता समस्या देखिएपछि बिदा दिने निर्णय भएको उपमहानगरपालिकाको शिक्षा विकास महाशाखा शिक्षा निर्देशक सीताराम कोइरालाले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .