बागमती


विपन्न परिवारको घर बनाउन बागमती सरकारको २० करोड बजेट

विपन्न परिवारको घर बनाउन बागमती सरकारको २० करोड बजेट

नेपालखबर
असार १, २०८३ सोमबार १६:५५, काठमाडौँ

बागमती प्रदेश सरकारले प्रदेशका अति विपन्न परिवारको घर निर्माण गर्न २० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

सोमबार (आज) बागमती प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले प्रदेश अति विपन्न १ हजार परिवारको घर निर्माण गर्न २० करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी गराए।

बागमतीको आगामी आर्थिक वर्षको बजेट भाषण जारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad