अपराध


जेनजी आन्दोलनबाट भीमफेदी कारागारबाट भागेका कैदी चाबहिलबाट पक्राउ

जेनजी आन्दोलनबाट भीमफेदी कारागारबाट भागेका कैदी चाबहिलबाट पक्राउ

नेपालखबर
फागुन १, २०८२ शुक्रबार १२:२०, काठमाडौँ

जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट भागेका कैदीलाई पाँच महिनापछि काठमाडौको चाबहिलबाट पक्राउ गरिएको छ। 

प्रहरी वृत्त गौशालाको टोलीले सर्लाहीको हरिवन नगरपालिका-१० का २५ वर्षीय साइमन दोङलाई बुधबार चाबहिलबाट पक्राउ गरेको हो। उनीविरुद्ध जबरजस्ती करणी मुद्दा लागेको थियो। 

जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते कारागारबाट भागेका थिए। उनलाई पक्राउ गवरेर केन्द्रीय कारागार पठाइएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad