बलात्कार प्रयासको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन्।आइतबार साँझ झण्डै दुई घण्टा लगाएर उनलाई प्रहरीले पक्राउ गरेको हो। प्रकाशित: असोज १९, २०७६ आइतबार १२:३९
प्रतिक्रिया