ad ad

कारोबार


१ अर्ब १० करोड मुद्दतीमा राख्न रोजगार बोर्डले बैंकहरुलाई बोलायो

१ अर्ब १० करोड मुद्दतीमा राख्न रोजगार बोर्डले बैंकहरुलाई बोलायो

नेपालखबर
भदौ १९, २०७९ आइतबार १३:५३, काठमाडौँ

वैदेशिक रोजगार बोर्डले बैंकहरुमा १ अर्ब १० करोड रुपैयाँ मुद्दती निक्षेप राख्ने भएको छ। 

त्यसको लागि वाणिज्य बैंकहरुलाई आह्वान गर्ने निर्णय गरेको छ। प्रतिस्पर्धाबाट बैंकमा निक्षेप राख्ने बोर्डले जानकारी गराएको छ। 

त्यसको लागि बैंकले ब्याजदर र अन्य विवरण पेश गर्नुपर्नेछ। भदौ २६ गतेभित्र बोर्ड सचिवालयमा आवेदन दिइसक्नुपर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .