ad ad

कारोबार


३ सयले बढ्यो सुनको मूल्य

३ सयले बढ्यो सुनको मूल्य

नेपालखबर
फागुन १८, २०७९ बिहिबार ११:४२, काठमाडौँ

आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आज १ लाख २ हजार ६ सय रुपैयाँ र तेजाबी सुन १ लाख २ हजार १ सय रुपैयाँमा कारोबार भएको हो। 

महासंघका अनुसार चाँदीको मूल्य भने आज स्थिर छ। बिहीबार पनि चाँदी १ हजार २ सय ७० रुपैयाँमा कारोबार भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .