ad ad

कारोबार


‘तिहारको तयारी, अब भेटायोको जिम्मेवारी’

‘तिहारको तयारी, अब भेटायोको जिम्मेवारी’

नेपालखबर
कात्तिक १९, २०८० आइतबार १८:२७, काठमाडौँ

काठमाडौंमा घरेलु सेवा प्रदायक कम्पनी भेटायो एपले यस तिहारमा उत्सव मनाउनका लागि ‘तिहारको तयारी, अब भेटायोको जिम्मेवारी’ भन्ने योजना ल्याएको छ।

यस अन्तर्गत भेटायोले एउटा घर चार हजार पाँच सय रुपैयाँ मात्रमा झिलिमिली उज्यालो गर्न र बत्तीको जडान तथा वितरण निःशुल्क प्रदान गर्ने अवसर ल्याएको छ। यसको बुकिङ मिति पहिले नै खुलाइएको छ भने यो सुविधा केही दिनकोलागि मात्र रहने कम्पनीले जनाएको छ।

साथै सफाई, पेन्टिङ र लुगा धुने काम, कीट नियन्त्रणमा समेत विशेष छुटकोे व्यवस्था गरिएको छ। यस दिपावलीका लागि भटायोले ग्राहकको झन्झटलाई मुक्त गर्न विभिन्न सरल सेवाहरु पनि ल्याएको जनाएको छ।

तिहारमा सौन्दर्य र मर्मतका विशेष प्याकेज
एयर कन्डिसनर खरिद गर्दा रु तीन हजारसम्मको विशेष छुट पाउन सकिन्छ।

थप ‘दक्षिणा’ प्रोमो कोड प्रयोग गरी सेवा बुक गर्दा १० प्रतिशत छुट पाउन सकिन्छ साथसाथै खल्ती बाट भेटायोको बिल तिर्दा ५ प्रतिशतको क्यासब्याक पाइने छ।

भेटायोले धेरै विभिन्न संस्था तथा व्यक्तिहरूबाट ठूलो मान्यता र विश्वास कमाउन सफल भएको छ। यसले ३० दिनको सेवाको वारेन्टी दिने भएको कारण उचित मूल्यमा सेवाहरू प्रदान गर्दछ। दैनिक आवश्यकता अनुसारको कुनै पनि सेवा लिन सजिलै एप मार्फत बुक गर्न र अर्डर गर्न सम्पर्क गर्न सकिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .