ad ad

कारोबार


अर्थमन्त्रीको कार्यभार परराष्ट्रमन्त्री श्रेष्ठलाई

अर्थमन्त्रीको कार्यभार परराष्ट्रमन्त्री श्रेष्ठलाई

नेपालखबर
बैशाख ३, २०८१ सोमबार १८:४१, काठमाडौँ

अर्थमन्त्रीकाे कार्यभार उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सम्हाल्ने भएका छन्। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थमन्त्री वर्षमान पुन अनन्तको अनुपस्थितिमा श्रेष्ठलाई अर्थमन्त्रीको कार्यभार सम्हाल्ने गरी तोकेका हुन्। 

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वसन्तकालीन बैठकमा सहभागी हुन अर्थमन्त्री पुन सोमबार बिहान अमेरिका उडेका थिए। मन्त्री पुन ८ वैशाखमा स्वदेश फर्किनेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .