ad ad

कारोबार


नौ महिनामा माछापुच्छ्रे बैंकको नाफा ८५ करोड

नौ महिनामा माछापुच्छ्रे बैंकको नाफा ८५ करोड

फाइल तस्बिर


नेपालखबर
बैशाख ७, २०८१ शुक्रबार ७:५५, काठमाडौँ

माछापुच्छ्रे बैंकले ९ महिनाको अवधिमा ८५ करोड रुपैयाँ खुद नाफा कमाएको  छ।

चालु आर्थिक वर्ष २०८०/८१ तेस्रो त्रैमासमा माछापुच्छ्रे बैंकको खुद नाफा ३६ प्रतिशतले घटेको हो।

गत वर्षको यहि अवधिमा बैंकले १ अर्ब ३५ करोड १९ लाख रुपैयाँ नाफा गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .