कारोबार


मातातीर्थ औँसीमा आमाप्रति समर्पित एनसेलको भिडिओ

मातातीर्थ औँसीमा आमाप्रति समर्पित एनसेलको भिडिओ

नेपालखबर
बैशाख २६, २०८१ बुधबार १७:०, काठमाडौँ

निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले मातातीर्थ औँसीको अवसरमा आमाप्रति समर्पित भिडिओ सार्वजनिक गरेको छ। 

विभिन्न नेपाली पर्वहरुमा एनसेलले यससम्बन्धी सन्देशमूलक भिडिओ सार्वजनिक गर्दै आएको छ। 

सोही क्रममा आज आमाप्रति समर्पित भिडिओ सार्वजनिक गरिएको एनसेलले जनाएको छ। 

भिडिओमा संसार देखाउने आमाको ममताभन्दा गहिरो माया अनि सन्तानलाई हुर्काउने आमाको काखभन्दा प्यारो ठाउँ संसारमै कतै भेटिन्न, पर्व नै हाम्रो परम्परा हो र यसलाई मनैदेखि मनाऔं, सम्बन्ध सधैं विशेष बनाऔं भन्ने सन्देश रहेको कम्पनीले जनाएको छ। 

यस्तो छ एनसेलको आमाप्रति समर्पित भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .