कारोबार


राष्ट्र बैंकले बेच्ने सुनका सिक्का किन्न चाहनुहन्छ? यी स्थानमा उपलब्ध छ (मूल्यसहित)

राष्ट्र बैंकले बेच्ने सुनका सिक्का किन्न चाहनुहन्छ? यी स्थानमा उपलब्ध छ (मूल्यसहित)

नेपालखबर
असोज २२, २०८१ मंगलबार १३:१४, काठमाडौँ

नेपाल राष्ट्र बैंकले दसैँ र तिहारमा सर्वसाधारणलाई सुनचाँदीजस्ता बहुमुल्य धातुहरुबाट बनेको सिक्का बिक्री खुला गरेको छ। 

बैंकले टक्सार महाशाखाबाट सर्वसाधारणले सुपथ मूल्यमा किन्ने व्यवस्था गरेको हो। 

बैंकले सुनचाँदी तथा अन्य धातु खरिद, टकमरी र बिक्रीसम्बन्धी कार्यविधि २०७५ को दफा ११ बमोजिम गठित टकमरी सिफारिस समितिले टक्सार महाशाखाबाट टकमरी बिक्री सुरु गरेको जनाएको छ। 

बैंकले २० प्रकारका सुन, चाँदीका सिक्काहरु बिक्रीमा राखेको छ। बैंकले न्यूनतम १० ग्राम र अधिकतम २५ ग्रामसम्मका सिक्काहरु बिक्रीमा राखेको हो। 

सर्वसाधारणले २ हजारदेखि ७ हजार ९५० रुपैयाँसम्म मूल्य तिरेर उक्त सिक्का किन्न सक्नेछन्। 

यस्तो छ सिक्काको मूल्य विवरण

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad