प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँको सुकेधारामा अन्तर्राष्ट्रिय ब्राण्डको मर्क्युर होटेलको उद्घाटन गरेका छन्।
होटेल विश्वव्यापी सञ्जाल बनाएको अक्योर कम्पनीको मातहतमा रहनेगरी नेपालमा पहिलोपटक मर्क्युर होटेल सञ्चालनमा आएको हो।
होटल उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले फ्रान्सेली पर्यटकलाई नेपाल भ्रमण गराउन यस होटेलले योगदान पुग्ने विश्वास व्यक्त गरे।
उनले यस होटेलले यस व्यवसायकामा नयाँ टेस्ट दिने बताए। होटल व्यवसायलाई प्रोत्साहन र विकासका लागि सरकारका तर्फबाट गर्नुपर्ने सहजीकरण हुने उनको भनाई थियो।
180
Shares

प्रतिक्रिया