कारोबार


ह्याचरी उद्योग संघले व्यवसायीलाई भन्यो– १ हप्ता चल्ला उत्पादन र बिक्री रोकौँ

ह्याचरी उद्योग संघले व्यवसायीलाई भन्यो– १ हप्ता चल्ला उत्पादन र बिक्री रोकौँ

फाइल तस्बिर


नेपालखबर
असार २२, २०८२ आइतबार १८:७, काठमाडौँ

नेपाल ह्याचरी उद्योग संघले सदस्य उद्योगहरुलाई भोलिदेखि एक हप्तासम्म चल्ला उत्पादन र बिक्री रोक्न आग्रह गरेको छ। 

यही २० गतेको ह्याचरी व्यवसायीहरुको विशेष भेलाले गरेको निर्णय भन्दै संघले अनुरोध गरेको हो। 

‘विशेष भेलाको निर्णयअनुसार पोल्ट्री व्यवसायमा विगत केही महिनादेखि विषम परिस्थिति सुधार गर्न सोमबारदेखि आइतबारसम्म एक हप्ताको लागि ब्रोइलर तथा कलर ब्रोइलर चल्लाहरुको उत्पादन पूर्ण रुपमा बन्द गरी बिक्री वितरण नगर्न नगराउन हार्दिक अनुरोध छ’, महासचिव ज्ञानबहादुर विसुरालले जारी गरेको विज्ञप्तिमा भनिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad