मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट पारित गरेको छ।
संसद्मा जानुअघि अर्थमन्त्रीले मन्त्रिपरिषद् बैठकमा बजेट लगेका हुन्। मन्त्रिपरिषद्मा पेस भएको बजेट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सदस्यहरुबीचको छलफलपछि पारित भएको हो।
योसँगै मन्त्रिपरिषद्बाट बजेट संसद्मा पठाइएको छ। ४ बजे अर्थमन्त्री वाग्लेले दुवै सदनको संयुक्त बैठकमा बजेट पढ्नेछन्।
339
Shares

प्रतिक्रिया