नारायणी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पशुपति पौडेल नियुक्त भएका छन्। उनलाई साउन ३१ गते बसेको बैंक सञ्चालक समितिको बैठकले चार वर्षका लागि सीईओमा नियुक्त गरेको हो। भदौदेखि उनको कार्यकाल सुरु भएको छ। प्रकाशित: भदौ २, २०८२ सोमबार ११:५२ | August 18, 2025 66 Shares
प्रतिक्रिया