ad ad

कारोबार


हिमालयन बैंकले १० लाख पुर्‍यायो २ बचत खाताको दुर्घटना मृत्यु बीमा रकम

हिमालयन बैंकले १० लाख पुर्‍यायो २ बचत खाताको दुर्घटना मृत्यु बीमा रकम

नेपालखबर
चैत २०, २०७९ सोमबार १४:२७, काठमाडौँ

हिमालयन बैंकले नारी बचत खाता र विशेष तलबी खातामा प्रदान गर्दै आएको दुर्घटना मृत्यु बीमाको सीमा रकम दोब्बर बनाएको छ। 

बैंकले दुवै खाताको मृत्यु बीमा रकम ५ लाख रुपैयाँबाट वृद्धि गरी १० लाख पुर्‍याएको हो। 

नारी बचत खाता नारीहरुको सम्मानस्वरुप विशेष गरी नारीहरुलाई लक्षित गरिएको योजना हो भने विशेष तलबी खाता कुनै पनि संघ संस्थामा आबद्ध व्यक्तिको नाममा तलब जम्मा गर्ने प्रयोजनले खोलिने तलबी खाता हो। 

१० लाखसम्मको दुर्घटना मृत्यु बीमाबाहेक पनि नारी बचत खातामा लकर धरौटीमा ५० प्रतिशत छुट र विभिन्न बंैकिङ्ग सेवाहरुमा २५ प्रतिशतसम्म छुट छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .