कारोबार


इला होटल–मौलाकाली केबलकारमा प्रभु बैंकका ग्राहकलाई विशेष छुट

इला होटल–मौलाकाली केबलकारमा प्रभु बैंकका ग्राहकलाई विशेष छुट

नेपालखबर
जेठ ५, २०८२ सोमबार ११:४७, काठमाडौँ

इला होटल्स एन्ड रिसोर्ट्स तथा मौलाकाली केबलकारमा प्रभु बैंकका ग्राहकले विशेष छुट पाउने भएका छन्। 

बैंक र होटल तथा केबलकार लिमिटेडबीच यससम्बन्धी सम्झौता भएको हो। 

समझदारीपत्रमा प्रमुख बैंककी प्रमुख प्रदेश अधिकृत सांग्रिला श्रेष्ठ र इला होटल्स एन्ड रिसोर्ट्स÷मौलाकाली केबलकार लिमिटेडका महाप्रबन्धक अरविन्द्र केसीले हस्ताक्षर गरेका छन्। 

योसँगै बैंकका ग्राहक तथा कर्मचारीले खानपानमा १० प्रतिशत, केबलकार टिकटमा २० प्रतिशत र आवास सेवामा १० प्रतिशत छुट र केबलकारमा यात्रा निःशुल्क पाउनेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad