नेपाल राष्ट्र बैंकले आज बिहीबारको विदेशी विनिमय दरभाउ तोकेको छ।
यसअनुसार अमेरिकी डलर १ को खरिद दर १३२ रुपैयाँ २० पैसा र बिक्री दर १३२ रुपैयाँ ८० पैसा रहेको छ।
त्यस्तै युरो १ को खरिद दर १४० रुपैयाँ ३३ पैसा तथा बिक्री दर १४० रुपैयाँ ९७ पैसा तोकिएको छ।
यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १६० रुपैयाँ ४८ पैसा र बिक्री दर १६१ रुपैयाँ २१ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।
विदेशी मुद्राको भाउ कुनको कति?
51
Shares
प्रतिक्रिया