ad ad

कारोबार


सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

नेपालखबर
फागुन १०, २०७९ बुधबार ११:३१, काठमाडौँ

सुनको मूल्य बुधबार स्थिर रहेको छ। 

अघिल्लो दिन १ लाख ३ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन र १ लाख २ हजार ५ सयमा कारोबार भएको तेजाबी सुनको मूल्य आज पनि उही रहेको हो। 

चाँदीको भने ५ रुपैयाँले मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

योसँगै आज चाँदी तोलाको १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .