कारोबार


सर्लाही प्रहरीले भन्सारमा बुझायो १० लाखको अवैध सामान

सर्लाही प्रहरीले भन्सारमा बुझायो १० लाखको अवैध सामान

नेपालखबर
जेठ २१, २०८१ सोमबार ५:४०, सर्लाही

सर्लाही प्रहरीले विभिन्न समयमा जिल्लाका विभिन्न स्थानबाट बरामद गरेको विभिन्न प्रकारका सामान भन्सार कार्यालय सर्लाहीमा बुझाएको छ। 

भारतबाट अवैध रुपमा भन्सार छली ल्याइएको १० लाख ९ हजार ७२५ रुपैयाँ बराबरका सामान बरामद गरी भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दिपक श्रेष्ठले जानकारी दिए। 

अवैध ढंगले भित्र्याइएको लत्ता कपडा, किराना आइटम, पेय पदार्थ, इलेक्ट्रोनिक्स र कस्मेटिक सामान प्रहरीले बरामद गरेको थियो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad