कला


गायक दुर्गेश थापा पक्राउ

गायक दुर्गेश थापा पक्राउ

नेपालखबर
कात्तिक ५, २०७६ मंगलबार ७:६,

‘ह्याप्पी तिहार चिसो बियर’ बोलको विवादित गीतका विषयमा परेको उजुरीका आधारमा थापालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखा गोंगबुले जनाएको छ।

उनको पछिल्लो गीतमा बियर र गाँजा सेवनलाई प्रोत्साहन दिएको भन्दै आलोचना हुँदै आएको थियो।

यो पनि:

कठोर संघर्षपछि दुर्गेशको ‘बीच्च बीच्चमा’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .