मिलन नेवार र रमन रेग्मीले गाएकाे ‘तिमिलाई भेटेदेखि’ बाेलकाे म्युजिक भिडिओ सार्वजनिक गरिएको छ।
जसमा अभिनेत्री बेनिसा हमाल र मोडल विकास लामिछानेले अभिनय गरेका छन्।
गीत गायक रमनले नै लेखेका हुन्। सविना कुँवर रेग्मीले निर्माण गरेकी ह गरेको म्युजिक भिडियो इनाक्षी इन्टरटेन्मेन्ट युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
हरि लम्सालको संगीत तथा महाराज थापाको संगीत संयोजन रहेको गीतको भिडिओ निकेश खड्काले निर्देशन गरेका हुन्।
हरि हुमागाईंको छायांकन, विकास धमलाको सम्पादनमा तयार म्युजिक भिडिओमा कुसुम बुटिकको ड्रेस, अनिता ग्वचाको मेकअप छ।
भिडिओ–
45
Shares

प्रतिक्रिया