मिस नेपाल नम्रता श्रेष्ठ विश्व सुन्दरी (मिस वर्ल्ड) प्रतियोगितामा भाग लिन शनिबार राति अमेरिका प्रस्थान गरेकी छन्।
उनलाई बिदाइ गर्न द हिडन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकार, प्रमोद कंसकारलगाय अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थल पुगेका थिए।
मिस नेपाल श्रेष्ठलाई उनीहरूले खादासहित शुभकामना दिएर बिदाइ गरे। त्यस क्रममा विमानस्थलमा नेपालको झन्डा लिएर सामूहिक तस्बिर पनि खिचाए।
हेर्नुहोस् केही तस्बिर





390
Shares

प्रतिक्रिया