कला


काठमाडौंमा वेब–सिरिज ‘फेक’को सुटिङ : वसन्तपुरमा भागाभाग र गोली हानाहान (भिडिओ)

काठमाडौंमा वेब–सिरिज ‘फेक’को सुटिङ : वसन्तपुरमा भागाभाग र गोली हानाहान (भिडिओ)

नेपालखबर
मंसिर २१, २०७८ मंगलबार १९:६, काठमाडौँ

काठमाडौंको वसन्तपुरमा वेब–सिरिज ‘फेक’ छायांकन गरिएको छ।

चर्चित भारतीय कलाकारहरू विजय सेतुपाथी र केके मेननले मंगलबारसमेत चार दिन वसन्तपुरमा सुटिङ गरेका हुन्। जुन आज सकिएको छ। 

विश्व सम्पदा सूचीमा रहेको वसन्तपुरमा उनीहरूको सुटिङ हेर्न सर्वसाधारणको घुइँचो लागेको थियो। 

त्यहाँ सुटिङ हेर्न पुगेका कतिपयलवे टिकटकमा छायांकनका केही दृश्य (भिडिओ) पोस्ट गरेका छन्। 

@aakritigautam69

##movieshooting ##Sani ##trending ##vijaysethupathi ##kkmenon ##nepal ##trending ##nepalimuser ##chitwan_muser ##basantpur ##kathmandu

♬ original sound - Aa-kriti Gautam

साथै अभिनेता विजय सेतुपाथीले आफ्ना फ्यानसँग तस्बिर र भिडिओ खिचाएका छन्। 

 

@_surakshya.don_

##Vijaysethupati shooting of tamil webseries in Basantapur ##kathmandu ##surakshyarajthala ##jiallencha

♬ original sound - 𝐀𝐦𝐢𝐭 𝐆𝐢𝐫𝐢

 

यो अर्काे दृश्य–

 

@pratikxyaadhikari

Bachha ma lukamari kheleko vibes aayo🤥Awaiting for this animated video😂😂 ##movieshooting ##fyp

♬ original sound - official______goodnews
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .