बलिउड अभिनेत्री दिशा पटानी र अभिनेता टाइगर श्राफ नयाँ वर्ष मनाउन हाल माल्दिभ्समा छन्। जहाँबाट दुवैले आफ्नो सामाजिक सञ्जालमा समुद्र तटको तस्बिर सेयर गरिरहेका छन्।
दिशाको बिकिनी फोटोमा प्रयोगकर्ताहरूले उनलाई ट्रोल गरेका छन्। वर्षको अन्तिम दिन पनि उनी ट्रोलिङबाट बच्न सकिनन्।
विभिन्न कमेन्टमध्ये एउटा यस्तो छ– ‘तिमी टाइगरको सर्ट लगाएर हिँडिरहेकी छौ?’
768
Shares

प्रतिक्रिया