हालै विवाह गरेकी बलिउड अभिनेत्री कट्रिना कैफले सामाजिक सञ्जालमा केही तस्बिर सार्वजनिक गरेकी छन्।
जसमा उनी आफ्नो नयाँ घरमा ‘कुल लुक्स’मा देखिएकी छन्।
कट्रिनाको यो लुक्सलाई फ्यानहरूले निकै रुचाइरहेका छन्। भारतीय सञ्चारमाध्मयका अनुसार उनको याे लुक्सको लागत भारतीय ३० लाख रुपैयाँभन्दा बढीमा तयार भएको देखिन्छ। उनले सेल्फ पोर्ट्रेट ब्रान्डको कार्डिगन लगाएकी छन्, जसको मूल्य भारतीय रुपैयाँ २७ लाख ५५ हजार पर्छ।
योसँगै कट्रिनाले मंगलसूत्र लगाएकी छन्। जसको मूल्य ५ लाख रुपैयाँ हो।
याे पनि : विवाहपछि कट्रिना र विक्कीले मनाए पहिलो क्रिसमस (केही तस्बिर)
87
Shares

प्रतिक्रिया