भारतको चर्चित रियालिटी शो ‘बिग बोस ओटीटी’बाट आउट अभिनेत्री उर्फी जावेद जहाँ जान्छिन्, जे गर्छिन्, फोटो पत्रकारको क्यामरामा कैद हुन्छिन्। बेलाबेला पहिरनका कारण सामाजिक सञ्जालमा त उनी तहल्का नै मच्चाइदिन्छिन्।
यसै क्रममा हालै उर्फीले इन्स्टाग्राममा पोस्ट गरेको तस्बिरले निकै चर्चा पाइरहेको छ।
पछाडिबाट ढाड ह्वाङै हुने पहिरन लगाएपछि मानिसहरूले अनेक प्रश्न गरिरहेका छन्।
सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले लेखेका छन्– घरको पर्दा लगाएको?
378
Shares

प्रतिक्रिया