ad ad

कला


फिल्म ‘गहराइयां’को ट्रेलर सार्वजनिक, दीपिका–सिद्धान्तका हट सिन (भिडिओ)

फिल्म ‘गहराइयां’को ट्रेलर सार्वजनिक, दीपिका–सिद्धान्तका हट सिन (भिडिओ)

नेपालखबर
माघ १२, २०७८ बुधबार ११:१७, काठमाडौँ

बलिउड अभिनेत्री दीपिका पादुकोणको फिल्म ‘गहराइयां’को ट्रेलर सार्वजनिक गरिएको छ। 

बिहीबार सार्वजनिक ट्रेलरमा दीपिका र सिद्धान्त चतुर्वेदीका हट सिन छन्। 

फिल्ममा दीपिका–सिद्धान्तसहित अनन्या पाण्डेले पनि अभिनय गरेकी छन्। 

अभिनेत्री दीपिकाले आफ्नो इन्स्टाग्राममा फिल्मको ट्रेलर सेयर गरेकी छन् र लेखेकी छन्, ‘जिन्दगी, प्रेम र विकल्प सबैको अनुभव लिऔं।’ 

फिल्म गहराइयांमा आफ्नै बहिनीको प्रेमीसँग अफेयरको कथा छ। 

हेर्नुहोस् फिल्म ‘गहराइयां’को ट्रेलर, दीपिका–सिद्धान्तका हट सिन 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .