बलिउड अभिनेताद्वय अक्षय कुमार र टाइगर श्रफले मुख्य भूमिकामा अभिनय गर्ने फिल्म ‘बडे मियाँ छोटे मियाँ’को टिजर सार्वजनिक गरिएकाे छ।
टिजर एक्सनले भरिपूर्ण छ। जसमा अक्षय र टाइगर खतरनाक एक्सन भूमिकामा देखिएका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार अलि अब्बास जफरकाे निर्माण एवं निर्देशनमा बन्ने उक्त फिल्म सन् २०२३ को क्रिसमसमा प्रदर्शन गरिनेछ।
फिल्मको प्रमुख अभिनेत्री श्रद्धा कपुर रहनेछिन्।
114
Shares

प्रतिक्रिया