गायिका सज्जा चौलागाईंको स्वरमा नयाँ गीत ‘हाँसे तिम्रै लागि’ सार्वजनिक भएको छ।
सार्वजनिक गीतमा हरि लम्सालको शब्द, संगीत सुन्न सकिन्छ।
विकास लामिछाने र सजिना श्रेष्ठको अभिनय रहेको गीतको म्युजिक भिडिओलाई सुब्रतराज आचार्यले निर्दशन गरेका हुन्।
उनले भिडिओमा मिठो प्रेम भाव देखाउन खोजेका छन्।
उत्सब दाहालले खिचेको म्युजिक भिडिओमा नन्दा अधिकारिको मेकअप, सुनिल निउरेको स्क्रिप र विकास दाहालको सम्पादन रहेको छ।
म्युजिक भिडिओलाई एमएन टिभी अस्ट्रेलियाले बजारमा ल्याएको हो।
69
Shares

प्रतिक्रिया