ad ad

कला


चलचित्र माछा माछाको गीत ‘म्याडम् म्याडम्’ सार्वजनिक (भिडियो)

चलचित्र माछा माछाको गीत ‘म्याडम् म्याडम्’ सार्वजनिक (भिडियो)

नेपालखबर
मंसिर २, २०७६ सोमबार ११:८,

अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टी श्रेष्ठ अभिनित चलचित्र माछा माछाको गीत सार्वजनिक भएको छ।

‘म्याडम् म्याडम्’ बोलको गीत सार्वजनिक भएको हो। गीतमा सौगात र सृष्टी दुवैको अभिनय रहेको छ।

यस गीतमा गायक अनुपम शर्मा हुन्। चलचित्र मंसिर २० गते रिलिज हुँदैछ।

भिडियो

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .