गायिका समीक्षा अधिकारीले लामो समयपछि व्यक्तिगत भावनासँग सम्बन्धित स्टाटस अपडेट गरेकी छन्।
उनले सबैको नजरमा राम्रो बन्न नसकिने उल्लेख गर्दै आफ्नो नजरमा आफू गिर्न नहुने बताएकी हुन्।
‘हर कोहीको नजरमा राम्रो बन्न त सकिँदैन’, आइतबार फेसबुकमा समीक्षाले लेखेकी छन्, ‘बस् आफ्नो नजरबाट चाहिँ कहिल्यै गिर्न नपरोस्।’
414
Shares

प्रतिक्रिया