नेपाली सुगम संगीतमा लोकप्रिय गायिका खुशी थुलुङ्गको स्वरमा रहेको गीत ‘तिमी जान्छु भन्दैछौ’ सार्वजनिक भएको छ।
ग्रेसएन्जेलको शब्द,तथा संगीत तथा महाराज थापाको संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो।
कृष्ण श्रेष्ठको निर्देशन रहेको गीतको भिडियोमा युनिष घिमिरे , एलिना राई र रोजी राईलाई फिचरिङ गरिएको छ।
सन्देश मोतेकोको छायाँकन रहेको भिडियोमा विकास सन्देशको नै सम्पादन रहेकाे छ। गीतको भिडियो खुशी थुलुङ्ग युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो।
96
Shares

प्रतिक्रिया