लेखक सिद्धिबहादुर रञ्जितद्धारा लेखिएको 'कुमारी मल्टिफेस्टेड लिभिङ गडेस' नामक किताब साार्वजनिक भएको छ।
शनिबार बिहान कुमारी घरमा कुमारी माजुको पूजा गरेर कुमारी चोकमा पुस्तकको विमोचन गरिएको थियाे।
उक्त किताब कुमारी घरका चिताइदार दुर्गा शाक्य तथा लेखकद्वारा संयुक्त रूपमा पुस्तको विमोचन गरिएकाे थियाे।
कार्यक्रममा निवर्तमान कुमारी मतिना शाक्यया बुबा प्रतापमान शाक्यज्यूको पनि उपस्थिति थियो भने अधिवक्ता तथा लेखक राजेन्द्रमान बज्राचार्यज्यूबाट कुमारी सम्बन्धि केही जानकारी दिएका थिए।
93
Shares

प्रतिक्रिया