प्रगतिशील पत्रकार संघको संयोजकमा श्याम पोख्रेल चयन भएका छन्।
संघको शनिबार साँझ सम्पन्न भर्चुअल बैठकले पोख्रेललाई संयोजक तोकेको हो।
यस्तै प्रकाश थापामगरलाई सचिवको जिम्मेवारी दिइएको छ।
बैठकले रिक्त स्थानमा विभिन्न जिल्लाबाट पाँच जना राखिएको छ।
आगामी साउन १४ गते बुटवलमा बस्ने संघको बैठकले नयाँ कार्ययोजना बनाउने संयोजक पोख्रेलले जानकारी दिए।
60
Shares
प्रतिक्रिया