गायिका समीक्षा अधिकारीको स्वरमा तीज गीत सार्वजनिक भएको छ। उनले गीतमार्फत इज्जत फाल्ने काम नगर्ने बताएकी छिन्। गीतमा आमालाई सम्बोधन गरेकी छन्।
गीतमा छोरीको हिम्मत र साहस उजागर गरिएको छ। सार्वजनिक गीत बाबुराम बोहराले लेखेका हुन। लय पनि उनकै हो।
सार्वजनिक गीतको म्युजिक भिडिओ पनि सार्वजनिक भएको छ। म्युजिक भिडिओमा अञ्जली अधिकारीले कम्बर मर्काएकी छन्।
काजिस श्रेष्ठले निर्देशन गरेको म्युजिक भिडिओ छायांकन राजेश घिमिरेले गरेका छन् भने सम्पादन दीपक विष्टले गरेका छन्।
भिडिओ :
2.8k
Shares
प्रतिक्रिया