आमिर खान स्टार बलिउड फिल्म ‘लालसिंह चढ्डा’लाई नेपाली निर्माताले दुई करोड तिरेका छन्। यो फिल्म नेपाल भित्र्याउनका लागि निर्माताले यति ठूलो रकम तिरेका हुन्।
नेपालका वितरक मनोज राठीले आमिरको यो फिल्मले अहिलेसम्म बनेका सबै फिल्मको रेकर्ड तोड्ने आँकलनका कारण महँगोमा किनेको बताएका छन्।
यो फिल्मलाई नेपालमा ब्यांकटेस इन्टरटेन्टमेन्टले वितरण गर्दैछ। ‘लालसिंह चढ्डा’ टम ह्यांक्सको ब्लकबस्टर फिल्म ‘फरेस्ट गम्पु’को हिन्दी रिमेक हो।
147
Shares

प्रतिक्रिया