भारतका चर्चित युट्युबर र मोटिभेसनल स्पिकर विवेक बिन्द्राले पत्नीलाई कुटेको भनी सामाजिक सञ्जालमा भिडिओ भाइरल बनाइएको छ।
बीबीसी हिन्दीका अनुसार श्रीमतीलाई कुटपिट गरेको आरोपमा उनीविरुद्ध एफआईआरसमेत दर्ता भइसकेको छ।
तर उनलाई अहिलेसम्म पक्राउ गरिएको छैन।
घटनासँग सम्बन्धित भिडिओ सामाजिक सञ्जालमा सेयर भइरहेको छ।
यस्तो छ भिडिओ–
1.6k
Shares

प्रतिक्रिया