ad ad

कला


गजलकार प्रकट पंगेनीको निधन

गजलकार प्रकट पंगेनीको निधन

नेपालखबर
बैशाख ४, २०८१ मंगलबार १७:२५, काठमाडौँ

गजल तथा साहित्यकार प्रकट पंगेनी ‘शिव’को निधन भएको छ। 

उनको ७० वर्षको उमेरमा मंगलबार पोखरामा निधन भएको हो। 

स्वास्थ्यमा समस्या आएपछि उनलाई मणिपाल शिक्षण अस्पताल लगिएको थियो। निमोनियाको उपचारकै क्रममा उनको निधन भएको बताइएको छ। 

उनका गजल तथा कविता संग्रह प्रकाशित छन् भने दुईवटा गीत संग्रह पनि प्रकाशित छन्। 

भोलि बिहान १२:१० बजे मणिपाल अस्पतालबाट उनको शवयात्रा सुरू गरी भलाम जाने बाटोमा रहेको फुलबारी घाटमा अन्त्येष्टि गरिने जनाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .