आइतबार राति सन्नी इन्डियन आइडल ११ घोषित भएका हुन्। उनले २५ लाख भारतीय रुपियाँ पाउनुका साथै एक कार र टि–सिरिज कम्पनीमा गाउने मौका पाएका छन्।
भारतका सन्नीलाई पाकिस्तानी उस्ताद नुसरत फते अलिखानसँग तुलना गरिन्थ्यो।
सन्नीले इन्डियन आइडल १० का विजेता सलमान अलिसँग फिनालेमा आफ्नो प्रस्तुति दिएका थिए।


प्रतिक्रिया