दुई दशकदेखि सिनेमा अध्यापन गर्दै आएको अस्कर इन्टरनेशनल कलेजले साउन ४ गते आइतबार फिल्म साक्षरता अभियान सञ्चालन गर्ने भएको छ।
कलेज परिसरमा हुने एक दिने साक्षरता अभियानमा निर्देशन, पटकथा लेखन, अभिनय, छायांकन आदि विधाका आधारभूत कुराहरू सिकाइने प्रधानाध्यापक रामराजा दाहालले जानकारी दिए।
यसअघि नेपालका १० ठूला सहरमा देशव्यापी सिनेमा साक्षरता अभियान सम्पन्न गरेको कलेजले सोही कार्यक्रमको निरन्तरताका रूपमा एक दिने अभियान सञ्चालन गर्न लागेको हो।
3
Shares

प्रतिक्रिया