कला


दोहोरीगीत प्रतिष्ठानकी अध्यक्ष रीता थापामगर धादिङबाट उम्मेदवार सिफारिस

दोहोरीगीत प्रतिष्ठानकी अध्यक्ष रीता थापामगर धादिङबाट उम्मेदवार सिफारिस

नेपालखबर
मंसिर २८, २०८२ आइतबार १२:१३, काठमाडौँ

लोकदोहोरी गायिका रीता थापा मगर नेपाली धादिङ-२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फ उम्मेदवार सिफारिस भएकी छिन्। 

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानकी अध्यक्ष समेत रहेकी उनलाई नेपाली कांग्रेस धादिङ-२ ले प्रतिनिधि सभा समानुपातिकतर्फ सिफारिस गरेको हो। 

कांग्रेस धादिङ-२ ले प्रतिनिधि सभा प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभातर्फको उम्मेदवार सिफारिस गरेकोमा रीताको नाम पनि समानुपातिकमा सिफारिस गरेको हो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad