गायिक एलिना चौहान र गायक जनक विवस न्यौपानेको आवाजमा रहेको ‘चखेवा जोडी’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।
गीतमा गायक न्यौपानेकै शब्द तथा संगीत र संजय श्रीपालको एरेन्ज रहेको छ।
प्रेमिल जोडीको प्रेम भावलाई प्रस्तुत गरिएको म्युजिक भिडियामो विजय पुन र याङसु श्रेष्ठलाई प्रस्तुत गरिएको छ।
मुकेश हुमागाईँको छायाँकन, टेकेन्द्र शाहीको सम्पादन तथा जनक सिंहको निर्देशन तथा अभि वाग्लेको कोरियोग्राफी भिडियोमा रहेको छ। भिडियोलाई मनोज कार्कीले निमार्ण गरेका हुन्।

प्रतिक्रिया