गायिका अञ्जु पन्तसँग विवाह गर्ने तयारीमा रहेका गीतकार थिर कोइरालाले सँगै बसेका तस्बिर सार्वजनिक गरेका छन्।
उनले सञ्चारमाध्यममा आएका कुरा सत्य हो भन्दै आफूहरू चाँडै विवाह गर्ने तयारीमा रहेको जानकारी दिएका हुन्।
सामाजिक सञ्जालमार्फत दुई जना सँगै बसेका तस्बिर सार्वजनिक गर्दै कोइरालाले लेखेका छन्, ‘तपाईंले मिडियामा सुनेको खबर सत्य हो, हामी केही समयदेखि एकअर्काको प्रेममा छौं र निकट भविष्यमा नै एक हुने तयारीमा छौं। कहिले र कहाँ भन्ने कुराको सबै जानकारी दिने नै छौं।’
Posted by Thir Koirala on Wednesday, February 3, 2021सबै कुराका लागि समय छ । अहिले विभिन्न सञ्चार माध्ययमहरुमा आइरहेका समाचारको कारणले हाम्रा शुभ–चिन्तक र हामीलाई माया गर्ने...
याे पनि : पुनः विवाह गर्दै गायिका अञ्जु पन्त
3
Shares

प्रतिक्रिया