गायक खेम सेन्चुरी र गायिका भूमिका गिरीको आवाजमा रहेको ‘फिक्का चिया’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।
उक्त गीतमा नायक पल शाहसगै रियाशा दाहाल फिचरिङ छन्।
भूमिका गिरी युट्युब च्यानलमार्फत सार्वजनिक लोक जनाराको गीतले दर्शक स्रोताको राम्रो साथ पाउने देखिन्छ।
गीतमा शब्द राजवान क्षेत्री, संगीत खेम पुनको रहेको छ। एरेन्ज कृष्ण बिकले गरेका छन्।
गीतको छायाँकन अर्जुन तिवारी र सम्पादन मिलन विश्वकर्माको रहेको छ।
काजिस श्रेष्ठले निर्देशन गरेको गीतलाई तिलक बहादुर श्रेष्ठले निर्माण गरेका हुन्।
हेरौँ भिडियो

प्रतिक्रिया