कला


नमराज र रचनाको स्वरमा ‘साथ छोड्यो छायाँले’ सार्वजनिक (भिडिओ)

नमराज र रचनाको स्वरमा ‘साथ छोड्यो छायाँले’ सार्वजनिक (भिडिओ)

नेपालखबर
चैत २७, २०७७ शुक्रबार ५:५८,

गायक नवराज ढुंगानको र गायिका रचना रिमालको स्वरमा रहेको लोक दोहोरी गीत ‘साथ छोड्यो छायाँले’ सार्वजनिक भएको छ।

डीएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक भएको गीतको शब्द साजन पराजुली, संगीत नमराज ढुंगाना, संगीत संयोजन कमल सौराग, मिक्सिङ÷मास्टरिङ गोविन्द सोनी, रेर्कडिङ पवन विश्वकर्मा, स्टुडियो एक्सन स्टुडियो नेपाल, पोष्ट प्रोडक्सन डिएआर मुभिज एन्ड फिल्मस, सम्पादन÷कलर सुजन शाही, छायांकन विजय लामाको रहेको छ।

साजन पराजुलीको निर्देशन रहेको भिडियोमा सरोज दाहाल र सिमरन दुलाल, राजेश श्रेष्ठको अभिनय रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad