कला


रोनाल्डोकी प्रेमिकाको निकै मन पराइएका तस्बिरहरु...

रोनाल्डोकी प्रेमिकाको निकै मन पराइएका तस्बिरहरु...

नेपालखबर
जेठ २३, २०७८ आइतबार १२:३०,

३६ वर्षका उनी आफ्नो दिनचर्या लगायत हरेक गतिविधि सामाजिक संजालमा पोस्ट गरेर आफ्ना फ्यानहरुसँग अन्तक्रिया गरिरहन्छन्।

उनीकी प्रेमिका २७ वर्षकी मोडेल जोर्जियाना रोड्रिग्वेज पनि रोनाल्डोजस्तै सामाजिक संजालमा सक्रिय छिन्।

पछिल्ला समय रोनाल्डोले इटालिएन क्लब युभेन्टस छाड्ने विषयमा जोर्जियानालाई प्रश्न गरिँदा उनले रोनाल्डो इटालीमै बस्ने बताएकी थिइन्।

जोर्जियाना सामाजिक संजाल इन्स्टाग्राममा तस्बिरहरु निकै पोस्ट गर्छिन्। उनी योगा गर्छिन् भने जिममा खिचेका तस्बिरहरु पोस्ट गर्छिन्।

प्रायः उनी बिकिनीमा फोटो सुट पनि गरिरहन्छिन्। पछिल्ला सयम उनले पोस्ट गरेका बोल्ड तस्बिरहरुलाई उनका फ्यानले निकै मन पराएका छन्।

उनका तस्बिरहरुमा लाखौं लाइक्स र हजारौं कमेन्ट्स आउँछन्।

सन् २०१७ यता जोर्जियाना र रोनाल्डो एकसाथ बासिरहेका छन्उ। नीहरुबाट एक छोरी पनि जन्मिएको छ। रोनाल्डोले जोर्जियानालाई विवाह गर्ने विश्वास गरिएको छ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad