कला


रास्वपा बहुमततर्फ उन्मुख हुँदा दीपकको व्यंग्य: विश्लेषकको जोड-घटाउले हावा खाने रहेछ

रास्वपा बहुमततर्फ उन्मुख हुँदा दीपकको व्यंग्य: विश्लेषकको जोड-घटाउले हावा खाने रहेछ

नेपालखबर
फागुन २२, २०८२ शुक्रबार १६:५२, काठमाडौँ

प्रतिनिधि सभा निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बहुमत विजयतर्फ उन्मुख भइरहँदा कलाकार दीपकराज गिरीले विश्लेषकहरूको विश्लेषणले हावा खाएको टिप्पणी गरेका छन्।

फागुन २१ गते बिहीबार देशभर सम्पन्न चुनावको अहिले मतगणना जारी छ। 

हाल १३३ सिटमा मतगणना चलिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टीले १०१ सिटमा अग्रता लिइरहेको छ।

अभिनेता तथा फिल्म निर्मातासमेत रहेका दीपकले फेसबुकमा लेखेका छन्, ‘जब जनताले नै क्यालकुलेटर चलाउन थाल्छन्, विश्लेषकहरूको जोड-घटाउले हावा खाने रहेछ!’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad