रोचक


हात्तीजस्तै देखिने सानो जीव ५० वर्षपछि अफ्रिकामा फेरि देखिए!

हात्तीजस्तै देखिने सानो जीव ५० वर्षपछि अफ्रिकामा फेरि देखिए!

नेपालखबर
भदौ ३, २०७७ बुधबार १२:२,

यस जीव अन्तिमपटक सन् १९७० मा देखिएको थियो त्यसयता यो लोप भएको अनुमान गरिएको थियो।

तर ५० वर्षपछि लोप भएको ठानिएको यो हात्तीजस्तै देखिने जीव अफ्रिकामा भेटिएको बीबीसीले जनाएको छ।

पूर्वी अफ्रिकी देश जिबाउटीमा यो स्वस्थ अवस्थामा भेटिएको जनाइएको छ। हात्तीकोजस्तै आकार भएको यस जीवले किरा खाने बताइएको छ।

एलिफेन्ट स्रिउ र सिग्नीस भनेर चिनिने यो जीवको २० प्रजाति भएको बताइन्छ। वैज्ञानिकहरुले हराएको अथवा लोप भएको यस प्रजाति फेरि भेटिएपछि खुशी व्यक्त गरेका छन्। बीबीसी

Tiny elephant shrew species, missing for 50 years, rediscovered ...

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .